Dabur

नेकपा माओवादी केन्द्र माण्डवीको कार्यालय उद्घाटन

प्युठान, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) माण्डवी गाउँपालिका संगठन समितिको जस्पुरमा पालिका स्तरीय कार्यालय शनिवार उद्घाटन भएको छ । 
पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले कार्यालयको उद्घाटन गरेका छन् । खड्का सहित  प्रदेश कमिटि सचिवालय सदस्य नारायण प्रसाद अधिकारी  प्रदेश कमिटि सचिवालय सदस्य तथा प्युठान जिल्ला अध्यक्ष कृष्ण अधिकारी(प्रकाश) लगायतको उपस्थितिमा  कार्यालयको रिवन काटेर उद्घाटन गरिएको हो । 
पार्टी संगठनका गतिविधि र सांगठनिक काम कारवाहीमा सहज हुने विश्वास लिइएको छ । 
 


सम्बन्धित खबर

झिमरूक एमालेमा पहिराे, जिल्ला नेता नै माओवादी केन्द्रमा

पार्टीमा मंगलबार एमाले जिल्ला कमिटी सदस्य, राजमाे वडा सदस्यका उमेदवार सहित दर्जनौं कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।नेकपा माओवादी केन्द्रका विजयादशमी ,दिपावली ,नेपाल सम्वत्, ,छठको अवसरमा शुभकामना

एकीकृत समाजवादीको भविष्य उज्ज्वल छ

भोजविक्रम बुढा मगर, अध्यक्ष नेकपा (एकीकृत समाजवादी), प्यूठान २०७१ साल असारमा सम्पन्न एमालेको नवाँै राष्ट्रिय महाधिवेशनले नेपाली समाजको आर्थिक–सामाजिक एवम् साँस्कृतिक रूपान्त

लिलामणि पौडेलले भने: माओवादीकै कारण परिवर्तन आएको हो, एमाले परिवर्तनकारी शक्ति होइन

लिलामणि पौडेलले भने: माओवादीकै कारण परिवर्तन आएको हो, एमाले परिवर्तनकारी शक्ति होइन गुल्मी - पूर्व मुख्य सचिव लीलामणि पौडेलले माओवादी नै देशको रुपान्तरणकारी शक्ति भएको बताएका छन् । उनले अहिलेका सबै उपलब्धी माओवादीको संघर्षबाटै सम्भव भएको उ...

अलविदा कमरेड खगुलाल

म्युनिस्टहरु उत्साहित पूर्वक सहभागि भएकोपनि हामीले ४ वर्ष अगाडि देखेका थियौं । वास्तवमा उहाँको आदर्श र सङ्घर्षशील व्यक्तित्वलाई स्मरण गर्ने हो भने नेपालका कम्युनिस्ट पार्टीलाई टुटफुट र विभाजन त्यागेर एकताका लागि प्रेरित गर्दछ । देशमा उपस्थि...

माओवादी केन्द्रका पालिका कमिटिले पाए पूर्णता

प्युठान, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का प्युठानका स्थानीय तह स्तरीय कमिटिहरुमा नयाँ जिम्मेवारी दिएको छ । शुक्रवार बसेको प्युठान जिल्लाको प्रदेश स्तरीय बैठकले पालिकाका कमिटिका पदाधिकारीहरु तोकेको हो । कुन पालिकामा को भयो अध्यक्...